Sunday, April 21, 2013

ललितपुरको आफ्नै कोठामा १९ वर्षीया युवती बलात्कृत

८ वैशाख, काठमाडौं ।
ललितपुरको एकान्तकुनामा १९ वर्षीया युवती आफ्नै कोठामा बलात्कृत भएकी छिन् । शिव थापा मगर नाम गरेका २४ वर्षिय युवकले ति युवतीलाई बैशाख ३ गते बलात्कार गरेका हुन ।


नाम नखुलाएको प्रहरीले तामाङ थरकी युवतीलाई बलात्कारी मगरले साथीको रुपमा कोठामा छिरेर जर्वजस्ती यौनसम्पर्क गरेका हुन । पीडित युवतीले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बलात्कार आरोपी शिवले प्रहरीले गरेको सामान्य केरकारकै क्रममा आरोप स्विकारेका छन । युवक विरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोग अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment